प्रदेश ५ का सामाजीक मन्त्रीेको सम्पति २ लाख ७५ हजार नगद र १२ लाख ऋण

स्वास्थ्यआवाजडटकम१६ जेठ प्रदेस नं ५ का सामाजीक मन्त्री सुर्दशन बरालले सम्पति बिबरण सार्वजानिक गरेका छन। 
उनले आफनो र परिवारको संगोलमा भएको जग्गा सुन तथा नगद सार्वजानिक गरेका हुन ।मन्त्री बरालको  नगद  २लाख ७५ हजार १ तोला सुन १ लाखको सेयर र १२ लाख ऋण भएको  सार्वजानिक गरेका छन । 
मन्त्री बराललको नाममा एक मोटरसाईकल र २ वटा ल्याप्टप रहेको समेत बताएका छन। ल्यापटप पनि एक किनेको र एक उपहार आएको सार्वजानिक गरेका छन । वरालको रिडि ईन्भेन्डमेन्टमा १ लाखको सेयर रहेको मैत्री सहकारी संस्था गुल्मीमा ५ लाख  बिभिन्न ब्याक्ती संग ऋण सापटि ७ लाख र लु२०प३६७४ नंको  २लाख २९ हजारको मोटरसाईक रहेको समेत उल्लेख गरेका छन।

त्यस्तै सामाजीक बिकास मन्त्री बरालले घरको पैत्रिक सामुहिक रुपमा रहेको उल्लेख गरेका छन। उनको पैत्रिक सम्पति भानुभक्त वरालको नाममा गुल्मीको चन्द्रकोटमा ५० रोपनीमा  कच्चिघर भाईहरुको संगोलमा रहेको पैत्रिक सम्पती त्यस्तै चन्द्रकोटकै वडा नं ३ मा १८ रोपनी जग्गा श्रीमति लिला थापा वरालको नाममा  १७लाख ५५ हजार वैकमा नगद  रहेको सार्वजानिक गरेका छन।
 

Comments

Popular posts from this blog

स्वास्थ्यमा साढे ५६ अर्ब बजेट, सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर

मर्चवारमा भएको दुईदिने स्वास्थ्य शिबिरमा दुईहजारको निशुल्क उपचार